ताजा अपडेट
रेडियो रामारोशनको साधारण सभा सम्पन्न, अध्यक्षमा तिमील्सैना
सुदुर संचार समाज नेपाल द्वारा संचालित रेडियो रामारोशन को साधारण सभा सम्पन्न भएको छ । सुदुर सुदुर संचार समाज नेपाल द्वारा संचालित रेडियो रामारोशनका अध्यक्ष एकेन्द्र कुमार कुँवरले कार्यक्रम को अध्यक्षता गर्नुभएको थियो भने, प्रमुख अतिथी मंगलसेन नगरपालिका वडा न ६ का वडा अध्यक्ष जनक भण्डारी रहनुभएको थियो ।
साधारण सभाले रेडियो रामारोशनका संस्थापाक वेद प्रकाश तिमील्सैना को नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्ष कृष्ण बहादुर बुढा, सचिव चन्द्र थापा, सहसचिव विक्रम परियार, कोषाध्यक्ष माया देवी बुढा, सदस्यहरु टंक रिमाल, तुलसी थापा, टेकराज भन्डारी, फुलामाया ढोली रहेका छन ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया