Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०९ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न

शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न

शैक्षिक कल्याण बचत तथा ऋिण सहकारी सस्था लिमिटेड अछामको १० औं साधारण सभा समपन्न भएको छ । सहकारी संस्था लिमिटेडका अध्यक्ष शंकर रावलको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समिती अछामका उप–प्रमुख टोप बहादुर रावल प्रमुख अतिथी रहनु भएको थियो ।

प्रमुख तिथितिको आसनवाट बोल्दै उपप्रमुख रावलले सहकारिहरुले अहिले सर्वसाधारण नागरीकहरुको जिविको पार्जन गर्ने आधार भएको बताउनुभएको छ । साना व्यवसाय तथा घर परिवारचलाउन पनि ऋिण खोज्न साहुकोमा जानुपर्ने बाध्यता हटाएको भन्दै उहाँले आम गरीवीको रेखामुनी रहेको नागरीहरुको आवस्यकता परिपुर्ती माध्यम बनेको बताउनुभयो । सहकारी वाटै ऋिण लिएर धेरै नागरीकहरु सफल व्यवसायी बनेको बताउदै बिभीन्न बैंकहरुसमक्ष पहुच नपुेका नागरीकहरुका लागी पनि सहकारी सर्वसुलभ लाभदीयक माध्यम बनेको उहाँको भनाई छ । वुद्धीजीवी सर्कल शिक्षकहरुको यो सँस्थाले समाजमा अरु सहाकारिलाई पनि सीको गराउन सक्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा सहकारी अध्यक्ष शंकर रावलले संस्थाको आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै १ करोड २० लाख बराबरको आयव्यय प्रस्तुत गर्नु भएको थियो । मंगलसेन सावीक जिवीस हलमा भएको कार्यक्रममा सहकारी भित्र उत्कृष्ट काम गर्ने ६ जना कर्मचारी तथा शिक्षकलाई सम्मान समेत गरीएको छ । ऋिण असुलिमा सकृय सहभागिता जनाएकोमा नारायण उपाध्याय, सहकारिका गतिबिधिमा सकृय सहभातीताका अधारमा भिमराज शर्मालाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बचतकताको आधारमा दिपा भण्डारी, तर्कराज भण्डारी र उत्कृष्ट गाउपालिका संयोजकमा बान्निगढी जयगढ गाउपालिका संयोजक अमर ठकुुल्लाई खादा टोपी सहित सम्मान गरिएको छ ।

सहकारिका उपाध्यक्ष जमुना अधिकारिको स्वागत मन्तवयबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका ढाकारी गाँउपालीका संयोजक भिम बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया