Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २६ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

देबिस्थान मुम्बई सम्पर्क समितिका युवाहरुले गरे आर्थीक संकलन गरी हस्तान्तरण

देबिस्थान मुम्बई सम्पर्क समितिका युवाहरुले गरे आर्थीक संकलन गरी हस्तान्तरण

गत माघ १४ गते साँफेबगर नगरपालिका वडा न ११ देबिस्थान धामिगाउँ मा भएको आगलागी बाट नष्ट भएका ३ घरका सदस्यको उद्धारका लागी देबिस्थान मुम्बई सम्पर्क समितिका युवाहरुले आर्थीक संकलन गरी सहयोग गर्ने भएका छन ।

भारतका विभिन्न शहर मा काम गर्दै आएका सामाजिक अगुवा समाजसेवी व्यवसायी तथा शुभ चिन्तक बाट जम्मा रकम १२८८०० अक्षेरुपी एक लाख अठ्ठाईस हजार आठ सय रुपैयाँ संकलन भएको देबिस्थान मुम्बई सम्पर्क समिती का सल्लाहकार खेमराज खड्काले जानकारी दिए ।

केहि दिन भित्र उक्त्त संकलन भएको रकम जस्ता को त्यस्तै पिडित परिवार लाई हस्तान्तरण गरिने कुरा पनि खड्काले हाम्रो बुलेटिन संगको कुराकानी मा भने । देबिस्थान मुम्बई सम्पर्क समिती का अध्यक्ष भरत खड्का ले अगुवाई गरेको अभियानमा उक्त्त रकम संकलन भएको हो ।

उक्त्त संकालीत रकम बाट क्यान्सर का कारण ज्यान गुमाएका डिल्ली सिंह रावल को परिवार लाई नगद पन्ध्र हजार रुपैयाँ र आगलागी बाट जलेर नष्ट भएका ३ घरका परिवार लाई सैंतिस हजार पाँच सय रुपैयाँ का दर ले नेपाली कांग्रेस जिल्ला कार्य समिती का सचिव भरत कुमालाले हस्तान्तरण गर्नु भएको हो ।

उक्त्त सहयोग अभियानमा सहयोग गर्ने सहयोगदाताहरुको नाम निम्न प्रकार रहेको छ । 

 

1) सनसोशी 26 मलबार गाउं रायगढ़ देवजी परिवार रू.11200/ 2) मिन खड़का रू.8000/ 3) बिक्रम खड़का रू.7500/ 4) भरत खड़का रू.5176/ 5) बिक्रम बि क रु.3376/ 4) पहल धामी रू.3376/ 5) खेमराज खड़का रू.3214/ 6) कमल सिंह बिष्ट रू.3200/ 7) राम आग्री रु.2400/ 8 ) पंचदेव बिनायक नगरपालिका बाट श्री बल बहादुर शाह ज्यू बाट रु 1600/ 9) संकर खड़का रु 1600/ 10) गोरख खड़का रु1600/ 11) तपेन्दुर खड़का रु 1600/ 12) राजेन्द खड़का रु 1600/ 13) मिन आग्री रु1600/ 14) तुलराम रैगाई रु1600/ 15 ) गुरु खड़का रु 1600/ 16 ) नेत्र ओड रु 1600/ 17 ) भुबुतलाल पुरोहित राजिथान रु 1600/ 18 ) चौरपाटी गाउपालीका वडा नं ५ लुंग्रा श्री दिल बहादुर खड़का ज्यू बाट रु 1600/ 19) बिनोद खड़का रु 1600/ 20) केशर खड़का रु 1600/ 21) दिर्क खड़का रु 1600/ 22) हर्क खड़का रु 1600/ 23) बिर बाहादुर खड़का रु 1600/ 24) नेत्र खड़का रु 1600/ 25) कुल धामी रु1600/ 26) गणेश बिक रु1600/ 27) कुल खाती रु1600/ 28) बल बाहादुर बोहोरा रु 1600/ 29) चक्र धामी रु1600/ 30) प्रेम धामी रु1600/ 31) महोन धामी रु 1600/ 32) जगत जैगडी रु1600/ 33) अर्जुन खड़का रु 1000/ 34) गणेश जैगडी रु800/ 35) मोती धामी रु800/ 36) नृप बोगटी रु 1000/ 37) दिनेश खाती रु 824/ 38) शुरेश ओड रु 800/ 39) करन आग्री रु 1600/ 40) बज्जिर आग्री रु 800/ 41) बान्नीगढी जयगढ गाउपालीका लभकुश थापा ज्यू बाट रु 1120/ 42) चौरपाटी गाउपालीका वडा नं ७ तथा श्री टुर एण्ड टर्रावलश का स्टाप नवराज बोगटी ज्यू बाट रु 1600/- 43) चौरपाटी गाउपालीका वडा नं ७ मार्कु संकर बोगटी ज्यू बाट रु 800/ 44) मेल्लेख गाउपालीका वडा नं ४ कुस्कोट मनोज साउद ज्यू बाट रु 800/- 45) भोजन खड़का रु 800/- 46) कमल धामी रु800/- 47) कालु ओड रु 1600/- 48) हरिश धामी रु800/- 49) एकेन्दुर खड़का रु 800/- 50) खेमराज बिष्ट र800/- 51)संकर बिस्ट रु800/- 52) साफेबगर नगरपालिका वडा नं १0) घुघुरकोट टोपराज खड़का ज्यू बाट रु 1000/- 53) साफेबगर नगरपालिका वार्ड नं १३ जय सिंह बाटाला ज्यू बाट रु 800/- 54) चेन्त धामी रु1600/- 55) देबिन्द्र बिस्ट रु 800/- 56) पारश बिस्ट रु 800/- 57) कमल बिस्ट रु 800/- 58) चम्फे धामी रु800/- 59) रगं धामी रु 800/- 60) साफेबगर नगरपालिका वडा नं ९ बुढाकोट चन्द्र कुंवर चन्द्रमा ज्यू बाट रु 800/- 61) साफेबगर नगरपालिका वडा नं ९ बुढाकोट सहदेब कुवर ज्यू बाट रू 1600/- 62) समाज मा निरन्तर सहयोग ग्रने समाजसेवी मिन ओड रु 1600/- 63 )चौरपाटी गाउपालीका वडा नं ५ लुङग्रा नृप खड़का ज्यू बाट रु 800/- 64) पुजन धामी रु 800/- 65) बान्नीगढी जयगढ गाउपालीका वडा नं १ गाज्रा उदगडा का पदम भुल ज्यू रु 2000/- तथा नेपाल तरूण दल सुरत शाखा का बाट सहयोग 66) अध्यक्ष श्री नर बहादुर खड्का रु 1000/- लुंग्रा 67) कोषा अध्यक्ष सुरत कुवर रु 1000 /- बाब्ला 68) सदस्य बल कुवर रू 800/- बाब्ला 67) दीपक खड्का रु 800/- पायल 70) चक्र खड्का रु 1000 /-पायल 71) सलाहाकार निर्प खड्का रु 1000/- 72) जगत कार्की रु 800/- लुंग्रा तरुण दल भारत का केन्दीय सदस्य 73) कबिराज पान्दे रु 480 लुंग्रा अन्य सहयोगी हरु 74) अमर खड्का रु 1000 75) भरत कोलि रु 800 76) रमेश भुल रु 800 77) शिद भुल रु 400 78) पिरम अरिवार रु 800/- 79) भरत थलारी रु 400/- 80 ) दीनेश ढाेलि रु 400/-

 

प्रतिक्रिया