ताजा अपडेट
अछाममा जिप दुर्घटना हुँदा ६ जना घाईते
अछाममा जिप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। शनिबार साझ जिल्लाको साफेबगर नगरपालिका वडा नं १३ को बाब्ला खप्तड सडक खण्डको बटालि गाउ नजिक से १ ज ८८७ नम्बर जिप दुर्घटना भएको हो। घाइते ६ मध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका हरुको उद्दार गरि बयालपाटा अस्पताल पठाएको जनाईएकोे छ। घाईतेको नाम खुलेको छैन भने जिप दुर्घटना कसरी भएको भन्न बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया