Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सृजनशिल गडसेरी समाजको दोस्रो साधारण सभा सम्पन्न

सृजनशिल गडसेरी समाजको दोस्रो साधारण सभा सम्पन्न

सृजनशिल गडसेरी समाजको दोस्रो साधारण सभा आज एक भव्य कार्यक्रमका बिच सम्पन्न भएको छ । धनगढिको त्रिनगर मा. बि. को सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्री भोजबहादुर शाहले गर्नुभएको थियो भने संचालन डिल्लिराज जोशिले गर्नुभएको थियो । धनगढी उ. म. न. पा. का प्रमुख नृप बहादुर ओडज्यु को प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा धनगढी उ. म . न. पा. कि उपप्रमुख सुशिला मिश्र भट्ट बिशिस्ट अतिथी रहनुभएको थियो ।

उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कोशाध्यक्ष पद्मा भण्डारिले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सचीव सुभाषचन्द्र भण्डारिले सङ्स्थाको गतिबिधिहरु र प्रगती बिबरण सहित भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । धनगढी उ.म.न.पा. वार्ड न ५ का वडा अध्यक्ष लगायत तिर्थराज ओझा " गडसेरी माइला" , कैलाली जिल्ला बार एसोसियनका अध्यक्ष सिद्धराज ओझा , समाजसेवी जयराज भण्डारी , जिल्ला निर्वाचन कार्यालय , कैलालिका प्रमुख प्रेमराज भट्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । यसैगरी शिक्षाप्रेमी तथा समाजसेवी साहित्यकार डिल्लिराम भण्डारि द्वारा लिखित " मेरो जन्मभुमी " कबिता सङ्ग्रह समेत यसै कार्यक्रममा बिमोचन गरिएको छ ।

गडसेरा घर भै हाल लालपुर बस्ने जेष्ठ नागरिक तुलछिधर भट्ट, उत्तरबेहडी बस्ने भवानिदत्त भट्ट, र हसनपुर बस्ने दलबहादुर देउवालाइ दोसल्ला ओढाइ सम्मान गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका उप प्राध्यापक प्रेमराज भण्डारी , त्रिनगर मा. बि. का प्रधानाध्यापक भुपाल सिंह खड्का, सरस्वती मा. बि. सेहरिका प्रधानाध्यापक बेद प्रसाद ओझा, साहित्यकार यज्ञराज यात्री, समाजसेवी जयराज भण्डारी , शोभान सिंह रावल, टिकाराम भण्डारी , लिलाधर भण्डारी , कृष्णराज भट्ट, झपिलाल भट्ट, यज्ञराज भट्ट, बिष्णु प्रकाश भण्डारी , हरि प्रसाद भट्ट, राजकुमार शाह, भुमिराज बडु, नबराज ओझा, टोपेन्द्र शाह, गणेश बिस्ट, उद्दब बिस्ट, मेखराज भट्ट, हर्क ब देउवा, गजैसिंह देउवा , दिर्घराज जोशी, खगराज भट्ट, , घनप्रकाश जोशी, जयराज ओझा" अभिलाशी" , लेखराज ओझा , हेमराज ओझा, टेकराज ओझा, नबराज ओझा, पत्रकार टेकेन्द्र देउवा, ओम जोशी, पुस्पराज भट्ट लगायत करिब एक सय भन्दा बढी गडसेरिहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको कुरा गडसेरी एकता समाजका युवा चक्र खडायत ले बताउनु भयो ।

प्रतिक्रिया