ताजा अपडेट
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा - अछाम
अछाममा छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका १३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक देवेन्द्र बहादुर कुँवरलाई नियन्त्रणमा लिइएको हो। छात्राका अभिभावकसँग र गाउँका अन्य व्यक्तिसँग पनि घटनाको बारेमा सोधपुछको भइरहेको प्रहरीले बताएको छ।
शिक्षक कुँवरले शनिबार वनभोज गएको बेला छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ। उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया