Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न

साफेबगर नगरपालिकाको छैटो नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा सम्पन्न भएको सभाले चार वटा बिधेयक पारित गरेको छ । साफेबगर नगरपालीकाको टोल बिकास संस्था गठन तथा परिचालन कार्यबिधी २०७७ पारीत गरिएको छ । 

यस्तै नगरसभाले साफेबगर नगरपालीकाका नगर प्रहरी संचालन तथा ब्यवस्थापन नियमावली २०७७ ,साफेबगर नगरपालीकाको लेखा समिती गठन तथा संचालन नियमवाली २०७७, नगरपालीकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा बनेको विधेयक २०७७ समेत पारित गरेको छ ।

यस्तै सभामा न्यायिक समितिको प्रतिबेदन, अनुगमन समितीको प्रतिबेदन प्रस्तुत गरएिको थियो । सभाले साफेबगर नगरपालीकाको राजश्वका थप दर तथा दायराहरु समेत अनुमोदन गरेको छ । छैठो नगर सभा मार्फत नै लेखा समितीको समेत गठन गरिएको छ ।

 

प्रतिक्रिया

ट्रेन्डिङ