Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०६ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट
कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित कैलाली जिसस प्रमुखमा काँग्रेसकी टिका निर्विरोध निर्वाचित सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबिच सम्झौता अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ अपिहिमालका स्थानीयको दुःख– सात किलोमिटर सडक माग्न काठमाडौंतर्फ बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी बाजुरा लगायत दुर्गमका १० जिल्लामा निगमद्धारा पेट्रोल पम्प खाेल्ने तयारी अराजकता फैलाउने ९ युट्युब कारबाहीमा अराजकता फैलाउने ९ युट्युब कारबाहीमा सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह सुदूर पश्चिम प्रदेशमा मेडिकल विश्वविद्यालय खोल्न प्राध्यापक पन्तको आग्रह नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक

अछाममा थप ३५ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ५५६ पुग्यो

अछाममा थप ३५ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ५५६ पुग्यो

धिरज कुँवर

अछाममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका १ जना,  चौरपाटी गाउँपालिकाका १  कमलबजार नगरपालिकाका १२ जना, बान्निगढी जयगढ गाँउपालिकाका १ जना र मेल्लेख गाँउपालिका का २० जना गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बिहिबार ३७ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या ५५६ पुगेको छ ।
यसैगरी हालसम्म अछाममा कोरोना सङ्क्रमित भएर उपचारपछि  ४५ जना व्यक्ति कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन् । 

प्रतिक्रिया