ताजा अपडेट
अछाममा थप ३५ जनामा कोरोना भाइरस पुष्टि , संक्रमितको संख्या ५५६ पुग्यो
                                        
                                        धिरज कुँवर
अछाममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका १ जना,  चौरपाटी गाउँपालिकाका १  कमलबजार नगरपालिकाका १२ जना, बान्निगढी जयगढ गाँउपालिकाका १ जना र मेल्लेख गाँउपालिका का २० जना गरि ३५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बिहिबार ३७ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या ५५६ पुगेको छ ।
यसैगरी हालसम्म अछाममा कोरोना सङ्क्रमित भएर उपचारपछि  ४५ जना व्यक्ति कोरोना सङ्क्रमण जितेर घर गइसकेका छन् । 
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया