Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम सम्पन्न

फागुन २३ गतेबाट कोरोना भाइरस कोभिढ–१९ विरुद्धको खोप अभियान सफल पार्न पालिका स्तरीय खोप समन्वय समितिको एक दिने अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सम्पन्न भएको छ।

मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तुले धामीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही रहनु भएको थियो। अभिमुखिकरण कार्यक्रममा स्थानीय तहमा खोप समन्वय समितिको भुमिका स्थानीय स्रोत परिचालन र जिम्मेवारी बारे छलफल पनि गरेको छ।

कार्यक्रममा मेल्लेख सबै वडाका वडा अध्यक्षहरु मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्काले कोभिट बिरुद्ध खोप सफल पार्न सबैल साथ र सहयोग गर्नु पर्ने र खोप अभियान मा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परिचालन गर्न प्रोतसाहन स्वरुप सहयोग गरिने पनि प्रतिबद्धता जनाउनु भएको छ।

अभिमुखिकरण कार्यक्रममा शिक्षा शाखा प्रमुख बिरेन्द्र खड्काले स्वागत मनतव्य राख्नु भएको थियो। कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा संयोजक वीर बहादुर ठकुल्लाले गर्नु भएको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ