ताजा अपडेट
मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण
मेल्लेख बजार र आसपासको क्षेत्र सरसफाई राख्न फोहर र व्यवस्थापन गर्न मेल्लेख बजारका लागि फलामका डस्टविन वितरण गरिएको छ।
मेल्लेख गाउँपालिकासंगको समन्वयमा आस्था नेपालको आयोजना र र्वल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तर्गत डस्टविन वितरण गरिएको हो।
डस्टविन आस्था नेपाल फिल्ड अधिकृत भ्वान सि०ह सार्कीले मेल्लेख गाउँपालिकाका उपाध्यक्ष धन बहादुर शाही र वडा नम्बर ५ का वडा अध्यक्ष रमेश बहादुर खड्का मार्फत् एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको बताएको छ।
डस्टविन मेल्लेख बाजार, मेल्लेखका कार्यलयहरुमा र सार्वजनिक स्थलमा राखिएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया