Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जथाभावी डढेल‍ो वनमा : नियन्त्रणमा किन छ मौन स्थानीय निकाय

जथाभावी डढेल‍ो वनमा : नियन्त्रणमा किन छ  मौन  स्थानीय निकाय

अछामका सामुदायिक वन हरुमा जथाभावी डढेल‍ो लागेको छ। जिल्लाका विभिन्न साना ठुला सामुदायिक तथा कबुलियत वन हरुमा डढेलो लागे पनि निभाउन भने कसैले चासो देखाएका छैनन्।

वनको सरक्षण सम्बर्दन र उपयोग गर्ने अधिकार स्थानीय सरकारको रहे पनि वन डढेलो लाग्दा समेत स्थानीय सरकारले वनमा लागेको निभाउन कुनै ध्यान दिएका छैनन्। यता साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लाको साविकको ३ र ८ को राक्से सामुदायिक वनमा आगो लागेको छ।

वनमा लागेको आगो निभाउन केही युवा हरु लागे पनि नियन्त्रणमा आउन नसकेको स्थानीय धुर्ब बटालाले बताए। वन ऐन अनुसार वनमा डढेलो लगाउने वा आगलागी हुने कार्य गर्नेलाई नोक्सान भएको काठपात बिगो असुल गरी थप १० हजार जरिवाना वा एक वर्ष वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ।

स्थानीय सरकार सचालन ऐन २०७४ अनुसार पालिकाको काम कर्तव्य र अधिकार अन्तरगत सामुदायिक वन, ग्रामिण तथा शहरी वन, धार्मिक वन, कबुलियती वन र साझेदारी वनको संरक्षण, सम्वर्दन, उपयोग अनुगमन र नियमन तथा वन उपभोक्ता समुहको व्यवस्थापन गर्ने अधिकार स्थानीय सरकारकालाई रहेको छ।

प्रतिक्रिया

ट्रेन्डिङ