Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २५ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. उद्धघाटन हुन नपाउँदै खरानी भयो !

धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि. उद्धघाटन हुन नपाउँदै खरानी भयो !

धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याउन लागेका थिए ।

त्यो  उद्योगमा लागेको आगोले उद्योग संगसगै  युवा व्यवसायी भोजराज भट्टको करोडौं पैसा र पसिना अनि व्यवसायमार्फत समग्र सुदूरपश्चिम प्रदेशलाई सेवागर्ने सपना समेत खरानि भएको छ।

हाउस डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्धे्रश्य बोकेका भट्टले धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने रु वास्तुशास्त्र अनुसार कुन दिशामा वेड, किचन, बाथरुम, ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्ष, अर्थात प्रश्नहरु मा समेत ग्राहकहरुलाई सन्तुष्ट गराउने भट्टको उद्धेश्य चक्नाचुर भएको छ ।

आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ ।उद्योगमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

 

प्रतिक्रिया