Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

छाउपडीका कुरा बोलन्या थलीमा !

छाउपडीका कुरा बोलन्या थलीमा  !

अछाम जिल्लाका निवर्तमान प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले सुदूरपश्चिममा छाउपडी प्रथा अन्त्य गर्न छाउघर भत्काउनु जरुरी रहेको बताए ।

आईतवार बोलन्या थलीको सेटमा बोल्दै उपाध्यायले छाउपडी अन्त्यका लागि छाउपडि घर भत्काउने र छाउपडीबिरुद्ध जनसमुदायमा जनचेतना जगाउनु पर्ने बताए ।

अछाममा १९८ दिन जिल्ला प्रमुख भएर कार्यभार समाल्दै गर्दा छाउपडी प्रथा अन्त्यका लागि महत्त्वपूर्ण अभियान थाले, उपाध्यायले भने छाउपडी अन्त्य गर्न लेखनमाध्यम,प्रशासनिक कामकाजका लागि प्रशासनमा आएका नागरिकलाई छाउपडीविरुद्ध सचेतना र बस्तीबस्तीमा पुगेर अभियान चलाएको त्यही क्रममा ६ हजार भन्दाबढी छाउघर भत्काए । छाउप्रथा अन्त्य गर्ने पहिलो खुट्किल्ला छाउघर भत्काउनु नै हो ।

‘धेरैले छाउपडी घर भत्काउनु भन्दा मनको घर भत्काउनु पर्छ पनि भने हामीले के पनि बुझ्नु पर्छ,छाउघर कस्तो हुन्छ र के हो ? उनले भने,४-३ फिट भएको सानो घर,जसमा खुट्टा तानेर सुत्न पनि मिल्दैन । अझै केही महिना अछाममा रहेको भए छाउपडी प्रथा र सुत्केरी छाउपडी अन्त्य नै गर्ने उनले बताए ।

यस्तै अछाम जिल्ला समन्वय समितीका अध्यक्ष नर बहादुर कुवरले छाउपडी प्रथा अन्त्यका लागि समुदाय,सरकार र सरोकारसङ्ग समन्वय गरेरे अछाममा धेरै अभियान थालेको अझै त्यस्ता अभियानलाई निरन्तरता दिईने बताए ।

साफेनगर नगरपालिकाका ३ का वडाअध्यक्ष कृष्ण बहादुर बुढाले छाउपडी प्रथा अन्त्यका लागि स्थानीय सरकार लागि परेको बताए । परापुर्वकाल देखि आएको प्रथा तत्कालै अन्त्य गर्न सकस भएपनी अन्त्य गर्ने चुनौती हामी सामु आएका बताए । उनले छाउगोठ भत्काउने अभियान कोरोना महामारीमा रोकिए पनि पुनः अभियान चलाउने बताए । बोलन्या थली

प्रतिक्रिया

ट्रेन्डिङ