Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कर घटाउने तयारीमा स्थानीय तह

(अछाम)
स्थानीय स्तरमा नगरपालकाले नविकरण शुल्क आदि घटाउने तयारी गरेको मंगलसेन नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साना व्यवपार व्यवसायमा असर परेको कुरालाई मध्यननजर गर्दै नविकरण शुल्क घटाउन गरी  नगरपालिकाकै राजश्व समितीले प्रतिवेदन तयार पार्न थालेको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीले बताए ।

उनका अनुसार ‘शुल्क घटाउने भन्नेबारे निर्णय भइसकेको छैन । उपप्रमुखको संयोजकत्वमा समिती छ । त्यो समितिले प्रतिवेदन तयार पारेपपिछ निर्णय हुन्छ ।’ उनले भने । 
ग्रामिण स्तरमा लकडाउने व्यवसायमा पारेको प्रभाव र असरको बारेमा छलफल गरेर कर घटाउने या बढाउने विषयमा असाढ मसान्त सम्म टुंगो लाग्ने ढकारी गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकबहादुर वलीले बताए । ‘पालिका भित्र रहेका बजार व्यवस्थापन समितीको पनि सुझाव लिन्छौं । कार्यापालिकाको बैठकबाट निर्णय गरेर असाढ मसान्त सम्म टुंगोमा पुयाउ“छौं ।’ उनले भने ।
लकडाउनको कारणले व्यपार व्यवसाय नहु“दा अप्ठ्यारोमा परेका कृषक र व्यपारीलाई मध्यनजर गर्दै करमा सहुलियत र अनुदान दिने कमmबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडक विष्टले बताए । ‘धेरै जसो शिर्षकमा करको विषयमा फेरबदल गरिएको छैन । यस्तो बेला कर बढाउने भन्ने त कतै छैन । तर फलफुल खेति , तरकारी व्यवसाय , घरेलु उत्पादन आदिमा कर घटाउने र उनीहरुलाई अनुदान समेत दिइने छ ।’

प्रतिक्रिया