ताजा अपडेट
नक्सालको एक रेस्टुरेन्टमा आगलागी
काठमाडौँ - काठमाडौंको एक रेस्टुरेन्टमा नक्सालमा आगलागी भएको छ ।
नारायाणचौरस्थित सत्य साई केन्द्र नजिकै रहेकाे फुड ट्रक पार्कमा आगलागी भएको हाे । आगो नियन्त्रणमा आइसकेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए ।
आगलागीबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया