ताजा अपडेट
पार्टी सदस्यहरुको विवरण अनलाइनबाटै अपडेट गर्दै नेपाली कांग्रेस
नेपाली कांग्रेसले अनलाइनबाटै क्रियाशील सदस्यहरुको विवरण अपडेट गर्न थालेको छ । प्रविधिको प्रयोग गरी सदस्यता वितरण र नवीकरणको प्रक्रियालाई छिटो बनाइएको हो ।
पार्टीको आसन्न महाधिवेशन र त्यसअघि हुने वडा र गाउँ/नगर अधिवेशनलाई लक्षित गर्दै चाँडै सदस्यता विवरण अपडेट गर्न अनलाइन प्रणालीको प्रयोग गरिएको बताइएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार हाल ७७ मध्ये ४८ जिल्लाका क्रियाशील सदस्यको विवरण अपडेट भइरहेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया