Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०९ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

कैलाश बचत तथा ऋिण सहकारी संस्थाको १२ औं बार्शिक साधारण सभा सम्पन्न

कैलाश बचत तथा ऋिण सहकारी संस्थाको १२ औं बार्शिक साधारण सभा सम्पन्न

कैलाश बचत तथा ऋिण सहकारी संस्था लिमिटेड अछामको १२ औं बार्शिक साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । सहकारि संस्थाका अध्यक्ष वेदराज उपाध्यायको अध्यक्षतामा भएको साधारण सभामा मंगलसेन नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो भने नगर उप–प्रमुख सरिता उपाध्याय विशिष्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा सहकारी संस्थाका व्यवस्थापक गणेश प्रशाद ढुंगानाले २ करोड ३४ लाख ७७ हजार ९ सय ९३ रुपया ५ पैशा वरावरको आय व्यय प्रस्तुत गर्नुभएको थीयो । कार्यक्रममा प्रमुख अतीथीको आशनबाट बोल्दै नगर प्रमुख बोहराले सहकारीहरु नागरीकहरुको जिवीको पार्जनको आधार बनी रहेको अवस्थामा केही सहकारीहरु कमजोर व्यवस्थापनका कारण उद्देश्य प्राप्तीमा असफल भईरहेको बताउनु भएको छ ।

 सहकारीहरुमा आर्थीक अभाव नभएको तर व्यवस्थापनमा समस्या आउदा नाम चलेकै सहकारी पनि नामेट हुने अवस्थामा पुगेको बताउनुभयो । कैलाश बचत तथा ऋिण सहकारी संस्था पनि अहिले व्यवस्थापनमा केही कमी कमजारी देखीएको भन्दै व्यवस्थापनको पाटो मजवुत र सहकारीको विकाशका लागी कर्मचारी तथा सवै सेयर सदस्यहरुले एक चाटी फेरी सक्रिय भएर काम गर्न सुझाव दिनुभयो ।

साधारण सभाको उपस्थीतीले सस्थाको बिकाशको लागि सेयर ससद्स्यहरुले चासो नदिएको जस्तो देखीएको भन्दै उहाँले संस्थाको बिकासको लागी एक चोटि सबैले समिक्षा गर्ने बेला आएको उहाँकमो भनाई छ । साथै उहाँले पुजी लगानी तथा व्यवस्थापनमा पनि विशेष ध्यान दिनुपर्ने जोड दिनुभएको छ । यस्तै नगर उप–प्रमुख सरिता उपाध्यायले सहकारीको नियम तथा विधी विधानलाई  कार्यान्वयन गर्दै सहकारिलाई गाँउ–गाँउमा बिस्तार गर्नु पर्ने बताउउनु भएको छ ।

निस्कृय सदस्यहरु थप्न भन्दा क्रियासिल र कर्तब्य बोध गराउने खालको सदस्यहरुको पँुजी संरक्षण तथा उनीहरुलाई सहकारीमा आकर्षीत गराउन आग्रह गर्नु भएको छ । यस्तै जिल्ला बचत तथा ऋिण सहकारी संघ अछमका अध्यक्ष चन्द्र भण्डारिले अहिले सहकारी उत्पादन धेरै भैइरहेको र गुणस्तरीय हुन नसकेको बताउनु भएको छ ।

अछमामा गरीव गरीखाने वर्गका लागी आधार बन्ने आसमा खोलीएका सहकारीहरु व्यवस्थापन लगायतका कमी कमकजोरीले सिद्धिने बाटोमा पुगेको भन्दै दुःख व्यक्त गर्नुभएको छ । सहकारीका विभीन्न नियम, ऐन रहेको तर उपयुक्त रुपमा कार्यान्वयनको अभावले सहकारी निस्कृय भएको उहाँको भनाई छ । छिटो छरितो र भरपर्दो सेवाका लागि सहकारी भन्ने नाराबोकेको कैलाश बचत तथा ऋिण सहकारी संस्था लिमिटेड २०६५ सालमा स्थापना भएको थीयो भने अहिलदे सहकारीमा ६ सय १ शेयर सदस्य रहेका छन् ।

सस्थाका उपाध्यक्ष छत्र बहादुर बोहराको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका सचिव खेमराज ढुंगानाले गर्नु भएको थियो । बार्षीक साधारण सभामा केही सीमीत व्यक्तीहरुको उपस्थीती भएपछि आलेचनासंगै कार्यक्रमका सहभागि तथा शेउयर सदस्यहरुले सहकारीलाई समय अनुसार परर्तीत बाटो लैजाने र पुजि परिचालनमा पार दर्शीदशर्सीता हुनुपर्ने, ऋिण असुलीमा सक्रीयता देखाउनु पर्ने, शेयर सदस्यहरुले पनि अपनत्वको भावना राख्नुपर्ने, विभिन्न बैंक तथा बित्तिय संस्थाहरुसंंग सहकार्य गरि गाँउमा पनि सहकारीलाई बिस्तार गर्नु पर्ने, नाता गोता नभनी नियम अनुसार चल्नु पर्ने, प्रशासनिक पाटो सकृय हुनुपर्ने लागायतका सुझाव दिएका छन्

। कार्यक्रममा अछाम चेम्बर अफ कमर्सका ईश्वर रावल, सहकारीका शेयर सदस्यहरु, संचालन समीतीका सदस्यहरु, विभीन्न संसस्थाका प्रमुख एवं प्रतीनिधीहरु,  पत्रकार लगायतको सहभागीता रहेको थीयो ।  

प्रतिक्रिया