Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

२१ लाख ३६ हजार बढीको अवैध सामान सहित कैलालीमा २ जना पक्राउ

२१ लाख ३६ हजार बढीको अवैध सामान सहित कैलालीमा  २ जना पक्राउ

कैलालीको भजनीबाट २१ लाख ३६ हजार बढीको अवैध सामान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लौवास्ताबाट प्रहरीले २१  लाख ३६ हजार ४ सयको अवैध सामानसहित सोहि ठाउँका ३७ वर्षिय रतिराम चौधरी र प्रदिप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल आरटीआई समुह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटि गएको प्रहरी टोलीले अवैध सामानसहित सोहि ठाउँका २ जनालाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार चौधरीलाई से १ त १५६७ नम्बरको ट्याक्टर र तामाङलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलमा अवैध कपडासहित पक्राउ गरिएको हो ।

मोटर साईकल, लुगा कपडा र मानिसहरुलाई आवश्यक कार्वाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर पठाईएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ