Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भारतमा लुटिए नेपाल आउँदै गरेका अछामका ६ जना

भारतमा लुटिए नेपाल आउँदै गरेका अछामका ६ जना

भारत बाट नेपाल आउँदै गरेका ६ जना नेपाली भारतमा लुटिएका छन् ।  भारतबाट नेपाल आउने क्रममा बाटोमै ६ जनाको करिब ५ लाख बराबरको सामान सवारी चालकको मिलेमतोमा लुटपाट  भएको नागरिक तथा शान्ति समाज नेपाल सुदूरपश्चिम प्रदेशका सचिव मदन बहादुर कुँवरले बताए ।

लुटिनेमा अछामको बान्नीगढी जयगड गाउँपालिका ६ पाटे खेत दर्ना बस्ने पदम थापा, हिक्मत थापा र महेन्द्र विष्ट लगायत अन्य ६ जनाको सामान चोरी भएको हो । भारतको गुजरातमा काम गदै आएका उनीहरू फागुन २३ गते नेपाल आइरहेका थिए । सोही क्रममा गरगहना सहित लुट पात भएको हो ।

उनीहरूले  ६० हजार भारतीय रुपैयाँ सहित सुनका गरगहना लुटेको आरोप पीडितका आफन्तले लगाएका छन् । 

प्रतिक्रिया