Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बिनायकमा बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम सम्पन्न

बिनायकमा बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम  सम्पन्न

बालमैत्री स्थानीय शासन र जन्मदर्ता सम्बन्धी अभिमुखीकरण एवं छलफल कार्यक्रम पन्चदेवल विनायक नगरपालिकामा सम्पन्न भएको छ । बालमैत्री स्थानीय शासनका सूचकहरुको बारेमा जानकारी, जन्मदर्ताको बारेमा जानकारी गराउने , र पन्चदेवल विनायक नगरपालिकाको वडा नं. २ लाई निकट भविस्यमै बालमैत्रि वडा घोषणा गर्ने विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का कार्यबाहक वडाध्यक्ष पदमबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिका वडा नं. २ का वडा सदस्यहरु, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, पनचदेवल विनायक नगरपालिका बहुक्षेत्रिय पोृषण योजनाका स्वयंसेवक हंशराज अधिकारी, बाल संरक्षण समितीका पदाधिकारी,महिला स्वास्थ्य स्वयंसेविका, बाल सन्जालका पदाधिकारी लगायतको सहभागीता रहेकोथियो ।

आस्था नेपालको आयोजना र पन्चदेवल विनायक नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको सहजीकरण आस्था नेपालका फिल्ड अधिकृत कुल बहादुर रावत, सामाजिक परिचालक खगेन्द्र उपाध्याय र जनक बडुवालले गर्नुभएकोथियो ।

प्रतिक्रिया