Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

श्रीमतीको हत्या आरोपमा बल्खुबाट श्रीमान् पक्राउ

श्रीमतीको हत्या आरोपमा बल्खुबाट श्रीमान् पक्राउ

काठमाडौं- काठमाडौंको बल्खुमा महिलाको हत्या आरोपमा उनकै श्रीमान् पक्राउ परेका छन्। मंगलबार प्रहरीले हत्या भएकी महिला ३३ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटाका श्रीमान् सन्तोष सापकोटालाई पक्राउ गरेको हो।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सन्तोषीको हत्यापछि फरार भएका सन्तोषलाई बल्खुबाट पक्राउ गरिएको हो। 

सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीमा बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो। बोरामा प्याक भएको अवस्थामा सन्तोषीको शव कोठामा नै फेला परेको थियो।  बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी घटनास्थल पुग्दा सन्तोषीका श्रीमान सन्तोष सापकोटा भने बेपत्ता भइसकेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सन्तोष र सन्तोषीबीच पारिवारिक विषयमा झगडा बेमेल रहेकाले सोही विषयमा विवाद भएपछि हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि सन्तोषी माइतीघर जोरपाटीमा बस्न थालेकी थिइन्।

प्रतिक्रिया

ट्रेन्डिङ