Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

कञ्चनपुरका एक युवक भारतको दुधुवा नेशनल पार्कभित्र रुखमा झुण्डिएको अवस्थामा मृत फेला

कञ्चनपुरका एक युवक भारतको दुधुवा नेशनल पार्कभित्र  रुखमा झुण्डिएको अवस्थामा मृत फेला

भारतको दुधुवा नेशनल पार्कभित्र कञ्चनपुरका  एक युवक मृत अवस्थामा फेला परेका छन्।  मृत फेला पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिकाको विकास बस्ती बस्ने २२ वर्षीय कनैया कडायक रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी निरीक्षक राजेश शाहीकाअनुसार मंगलबार घरबाट हराएका कडायकको शव साँझपख दुधुवा नेशनल पार्कको करिब १ किलोमिटर भित्र फेला परेको हो। 

उनले रुखमा झुण्डिएको अवस्थामा कडायक फेला परेको बताउँदै  भारतीय प्रहरीले शव परीक्षणका लागि पलिया लगेको जानकारी दिए।  बुधबार शव परीक्षणपछि परिवारको जिम्मा लगाउने तयारी भारतीय प्रहरीको छ। कडायक मृत भेटिएको घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुधुवा नेशनल पार्क भित्र यसअघि पनि गोली हानेर हत्या गरेको अवस्थामा कञ्चनपुरकै एकजनाको शव फेला परेको थियो। 

प्रतिक्रिया