Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सीमाक्षेत्रबाट खुलेआम तेल तस्करी

सीमाक्षेत्रबाट खुलेआम तेल तस्करी

झापा,चैत्र ४  

सुनसरीको देवानगञ्जबाट पेट्रालियम पदार्थको खुलेआम तस्करी हुनेगरेको छ । भारतसँग सीमा जोडिएको घुस्की, साहेवगञ्ज र साविकको कप्तानगञ्ज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ ।

स्थानीयका अनुसार दैनिक त्यहाँबाट ग्यालिनमा राखेर तेल तस्करी भइरहेको छ । तर सम्बन्धित पक्ष तस्करी रोक्नमा लागिपरेको देखिँदैन । देवानगञ्जको गुप्ता आयत ट्रेडर्स र भगत आयत ट्रेडर्सबाट तेल तस्करी भइरहेको छ ।

देवानगञ्जका स्थानीय दिलीप यादवका अनुसार त्यहाँबाट दैनिक लगभग तीन हजार लिटर तेल तस्करी भइरहेको छ । मोटरसाइकलमा राखेर तेल तस्करी भइरहेको उनले बताए । बोर्डरमा सशस्त्र प्रहरीले निगरानी गरिरहेको भए पनि तस्करी रोकिन नसकेको उनको भनाइ छ ।

त्यहाँका किसानलाई पेट्रोलपम्पले तेल नभएको भन्दै फर्काउँदा किसान भने विराटनगर आउन बाध्य छन् । तर, तिनै पेट्रोलपम्पहरूले भारत तस्करी गर्न तेल जति पनि दिने गरेको अर्का स्थानीय कृषक महेश मेहताले बताए ।

प्रतिक्रिया

ट्रेन्डिङ