Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

राखेप कार्यकारी समितिको सदस्यमा सा. न. पा. ९ बुढाकोट का एकेन्द्र कुवर नियुक्त्त

राखेप कार्यकारी समितिको सदस्यमा सा. न. पा. ९ बुढाकोट का एकेन्द्र कुवर नियुक्त्त

नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको सदस्यमा एकेन्द्र बहादुर कुँवर नियुक्त हुनुभएको छ । साँफेबगर नगर पालिका वडा न ९ बुढाकोट अछाम स्थाई घर भई हाल काठमाण्डौं मा बस्नुहुने एकेन्द्र बहादुर कुँवर लाई यही चैत्र ५ गतेबाट नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप) को कार्यकारी समितिको सदस्यमा नियुक्ति गरिएको युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पुर्वाधार विकाश शाखाले जनाएको छ ।
 
युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पुर्वाधार विकाश शाखा पत्र संख्या ०७७/०७८ को चलानी न १००७ को पत्र अनुसार उहाँलाई राष्ट्रिय खेलकुद विकाश एन २०७७ को परिच्छेद ३ दफा १४ उपदफा (१) को खण्ड (ग) अनुसार मिती २०७७/१२/०४ को (मा.मन्तृस्तरिय) निर्णय अनुसार  नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा नियुक्ति, गरिएको उपसचिव वसन्त राज अधिकारी  द्वारा हस्ता क्षरित नियुक्ति, पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया