ताजा अपडेट
इटहरी उपमहानगरपालिकामा तालाबन्दी
झापा चैत्र ५
फोहोर जलाउँदा प्रदूषण भएको भन्दै इटहरी का वासिन्दाले इटहरी उपमहानगरपालिकामा तालाबन्दीकार्यालयको वातावरण शाखा र फोहोर व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनिको कार्यालयमा ताला लगाएका छन् ।
जंगल छेउको सेउती खोलामा फोहोर फालेर जलाउँदा वरपर बस्नै नसकिने अवस्था उत्पन्न भएको भन्दै स्थानीयले ती कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।फोहोर नगर्नं बारम्बार भन्दा पनि वास्ता नगरेपछि बाध्य भएर ताला लगाउनु परेको उनीहरुको भनाई छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया