Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बसले म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना घाईते

बसले म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना घाईते

झापा चैत्र ६  

विराटनगर २ मुनालपथ स्थित यात्रुबहाक बसले बिहीबार साँझ म्याजिक भेनलाई ठक्कर दिदाँ ३ जना यात्रु घाईते भएका छन् । दुवै सवारी साधन इटहरीतर्फबाट विराटनगर बसपार्क तर्फ आउदै गर्दा अगाडी कुदिरहेको को १ ज ३७५९ म्याजिक भेनलाई को १ ख ४५६७ नम्बार याुत्रबहाक बसले ठक्कर दिएको थियो ।

घाईतेहरुमा विराटनगर जनपथ टोल बस्ने ४३ बर्षिय दिपाल श्रेष्ठ , विराटनगर ५ बस्ने ३६ बर्षिया सविता शर्मा र ५५ बर्षिय ज्ञानचन्द्र साह रहेका छन् । घाईते हुनेहरु सबै म्याजिक भेनका रहेका छन् । उनीहरुको अहिले विराटनगरको कोशी अस्पताल र नोवेल अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने बसका चालक कानेपोखरी २ का ४२ बर्षिय स्याम चौधरीलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

ट्रेन्डिङ