Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इटहरीमा चक्काजाम,यातायात अबरोध

इटहरीमा चक्काजाम,यातायात अबरोध

झापा, चैत्र ६

इटहरीका निजी कलेजका विद्यार्थीहरु कलेजहरुको मनपुरी शुल्क विरुद्ध आन्दोलन चर्काएका छन ।  नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरुले सडक अवरुद्ध समेत गरेका छन ।इटहरीका नाम चलेका कलेजहरुले पनि कलेज नलागेको समयको शुल्क असुलेको भन्दै शुक्रबार विद्यार्थीहरुले सडकमा चक्काजाम गरेका छन । इटहरीका कलेजहरुलेनै विद्यार्थीहरुबाट विभिन्न बहानामा अनाश्वयक शुल्क असुलेको भन्दै विद्यार्थीहरु दैनिक जसो आन्दोलन गरिरहेका छन । आज पनि विद्यार्थीहरुले सडकमै विद्यालयहरु विरुद्ध प्रदर्शन गरेका हुन ।

कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए । स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।

कलेजको ज्यादती र शुल्क वृद्धिको विरोधमा इटहरीका निजी कलेजका विद्यार्थीहरूले आज पनि सडकमा प्रदर्शन गरेका छन् ।इटहरी उपमहानगरपालिका घेराउमा आएका विश्व आदर्श, कोसी, शुस्मा र कस्तुरी कलेजका विद्यार्थी लाई प्रहरीले रोकेपछि उनीहरूले इटहरी चोकमा सडक जाम गरेका थिए ।स्वतःस्फूर्त निस्किएको आन्दोलनमा कुनैपनी विद्यार्थी सङ्गठनको सहभागी देखिँदैन । युवा सङ्घका नेताहरूले आन्दोलनलाई नेतृत्व गरिरहेका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ