ताजा अपडेट
भारत र इंग्ल्याण्डबीचको निर्णायक टी २० आज
भारत र इंग्ल्याण्डबीचको पाँचौं तथा निर्णायक टी २० क्रिकेट प्रतियोगिता आज हुँदै छ । ५ टी २० मयाचको सिरिजमा दुवै टिमले दुई दुई खेल जित्दै सिरिज अहिले बराबरीको अवस्थमा छ ।
आजको टी २० जित्ने टिमले सिरिज कव्जा गर्ने छ । अहमदावादमा यो खेल नेपाली समय अनुसार राति सवा सात बजेदेखि शुरुहुने छ । आजको टी २० पछि भारत र इंग्ल्याण्डबीचको एक दिवसीय क्रिकेट पुणेमा आयोजना हुने छ ।
कोरोना महामारी भारतमा बढ्दै गएकाले इंग्ल्याण्ड र भारतबीचको खेल अहिले बन्द रंगशालामा आयोजना गरिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया