Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इटहरीको सम्पूर्ण निजी कलेजहरु तत्कालका लागि बन्द

इटहरीको सम्पूर्ण निजी कलेजहरु तत्कालका लागि बन्द

झापा, चैत्र ७

सुनसरीको  इटहरीका निजी कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काउँदै लगे पछि हिसान सुनसरीले इटहरीका सबै निजी कलेजहरु अनिश्चित समयको लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरु कलेज तोडफोड र सांङ्घातिक आक्रमणमा उत्रिएको भन्दै तत्काललाई निजी कलेजहरु बन्द गर्ने निर्णय गरेको हो ।  

कलेजहरुको मनपुरी शुल्क लिएको भन्दै आन्दोलन चर्कएका विद्यार्थीहरुले विश्व आदर्श कलेजका सेक्युरेटी गार्ड माथि हातपात गरेको,कलेज तोडफोड गर्न खोजेको भन्दै तत्काललाई निजी कलेज बन्द गरिएको हिसान सुनसरी अध्यक्ष मुकुन्द्र घिमिरेले एक विज्ञप्ती मार्फत जनाएका हुन । विद्यार्थी आन्दोलनको विषयमा आफुहरु गम्भिर रहेको बताउँदै आएका छन ।

विद्यार्थीहरुले नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरुले आज सडक अवरुद्ध समेत गरेका छन । विद्यार्थीहरुले सडकमा करिब २ घण्टा चक्काजाम समेत गरे ।

प्रतिक्रिया

ट्रेन्डिङ