Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न, राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्ननहुने करअधिकृत रोकाय

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न, राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्ननहुने करअधिकृत रोकाय

करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनम सम्पन्न भएको छ । अछाम चेम्बर अफ कमर्सको आयोजनामा भएको अन्र्तक्रिया कार्यक्रममा करदाता शिक्षा, अहिलेको अवस्था, कारोबार गर्ने ब्यक्तिले ध्यान दिनुपर्ने कुरा, प्रतिबन्धित सामान बेच्न नपाईने लगायतका बिषयमा छलफल गरिएको थियो । अछाम चेम्बर अफ कमर्सका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा करदाता सेवा कार्यालय साफेबगरका कर अधिकृत धर्म बहादुर रोकायले कार्यक्रममा सहभागी ब्यापारी तथा सरोकारवालाले सोध्नु भएको प्रश्नको जवाफ दिनुभएको थियो ।

हाम्रो समाजमा अहिलेपनी कर भन्ने बित्तिकै डराउने प्रचलन रहेकाले करले डराउने नभई कर भनेको हरेक ब्यवसायको भर भएकाले राज्यलाई कर तिर्नमा कञ्जुसाई गर्न नहुने उहाको भनाई छ । करले हरेक ब्यक्तिको लगानी सुरक्षित गर्ने भएकाले करदाता शिक्षालाई ग्रामिण क्षेत्र सम्म पु¥याउनुपर्ने अहिलेको आवश्यक्ता रहेको करअधिकृत रोकायले बताउनुभयो । कार्यक्रममा सहभागी ब्यपारीहरुले दोहोरो करनिती हटाउनुपर्ने, करदातालाई सहजहुनेगरि करतिर्ने ब्यवस्था गर्नुपर्ने, करकार्यालयमा दर्ता नगरेरै ब्यावसाय गरिरहेका ब्यापारीहरुलाई करको दायरामा ल्याउनुपर्ने लगायतका माग राखेका थिए ।

कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्सका अध्यक्ष खेमजराज ढुंगानाले करदातालाई सहज पार्न आफ्नो शाखाले आगामी दिनमा गतिविधि संञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा उद्योगबाणिज्य संघ अछामका उपाध्यक्ष राम बहादुर शाही, मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासमियक अधिकृत खगेन्द्र बहादुर सोडारी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको संञ्चालन दिपक रावलले गर्नुभएको थियो 

प्रतिक्रिया

ट्रेन्डिङ