ताजा अपडेट
मंगलबार अछाममा १६ जना कोरोना संक्रमित थपिए
अछाम – जिल्लामा १६ जना कोरोना संक्रमित थपिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकामा ११ र मेल्लेख गाउँपालिकामा ५ जना गरि १६ जनामा संक्रमण देखिएको हो।
मेल्लेखमा देखिएका ५ जना संक्रमितको कोरोना परिक्षण सेती प्रादेशिक प्रयोगशाला धनगढी र साँफेबगरका ११ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कोरोना पुष्टी भएको थियो।
अछाममा कोरोना संक्रमितको संख्या ५ सय ८५ पुगेको स्वास्थ्य कार्यालय अछामले जनाएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव
-
श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
प्रतिक्रिया