Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुनसरीका डीएसपी कार्कीमाथि कुटपिटको आरोप

सुनसरीका डीएसपी कार्कीमाथि कुटपिटको आरोप

झापा चैत्र ८

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीमाथि कुटपिट गरेको आरोप लागेको छ । डीएसपी कार्कीले कार्यकक्षमा बोलाएर आफूमाथि कुटपिट गरेको सुनसरीको देवानगञ्जका नारायण मेहताले आरोप लगाएका छन् । शनिबार पीडितले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूमाथि कुटपिट भएको बताएका हुन् ।

मेहताले भने, ‘आफन्तमाथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको थिएँ । सोही विषयलाई लिएर बढी बोलिस, तै भँडुवा होस भनेर डीएसपीले आफ्नो कार्यकक्षमा बोलाएर ढोका थुनी कुटपिट गरे ।’

मेहताले आफुमाथि चैत्र ५ गते कुटपिट गरिएको बताए । उनले आफन्त लक्ष्मण र सीताकुमारी मेहतामाथि भएको कुटपिटको घटनालाई प्रहरीले ढाकछोप गर्न खोजेको समेत आरोप लगाएका छन् । उता कुटपिटको आरोप लगाइएका डिएसपी कार्कीले आँफूले कोही कसैमाथि हातपात वा दुर्व्यवहार नगरेको बताएका छन् ।

प्रतिक्रिया

ट्रेन्डिङ