ताजा अपडेट
मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर अछाममा एक बालिकाको मृत्यु
अछाम- जिल्लाको मंगलसेन नगरपालिका १ मा करेन्ट लागेर १५ वर्षिया बालिकाको मृत्यु भएको छ।सोमबार राती ९ बजेतिर मोवाईल चार्ज गर्ने क्रममा १५ बर्षिया सपना नाथको मृत्यु भएको स्थानीय रामराज नाथले जानकारी दिए।
करेन्ट लागेर घाईते भएकी सपनालाई उपचारका लागि राती जिल्ला अस्पताल अछाममा ल्याएको थियो। अस्पतालले भने राती नै मृत घोषणा गरेको थियो। मृतक सपना कुन्ति माविमा कक्षा ६ मा अध्ययनरत थिईन।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया