Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाल निजामती कर्मचारी युनियन संघद्वारा होलीको शुभकामना आदानप्रदान

नेपाल निजामती कर्मचारी युनियन संघद्वारा होलीको शुभकामना आदानप्रदान

अछाम -नेपाल निजामती कर्मचारी युनियन संघद्वारा होलीको शुभकामना आदानप्रदान 

नेपाल निजामती कर्मचारी युनियन संघको आयोजनामा होलीको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

युनानी संघ अछामका अध्यक्ष झपटराज ढुंगानाको अध्यक्षतामा भएको बैठकमा नेपाली काङ्ग्रेस अछामका पार्टी सभापति भरतकुमार स्वार रहनु भएको थियो । 

कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य अम्बिका चलाउने, महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी ,जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुुँवर , जिल्ला उपसभापति नयाँराम बजगाईलगायतको सहभागिता रहेको थियो । 
नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था समेत रहेको निजामती कर्मचारी युनियन संघले नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसले निजामती कर्मचारीको हकहितका लागि लागि पर्ने सभापति स्वाँरले बताउनु भयो ।

निजामती कर्मचारी युनियन संघका जिल्ला उपाध्यक्ष गोविन्द प्रसाद देवकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन सचिव गोविन्द गिरीले गर्नुभएको थियो ।

 कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघमा आवद्ध सम्पूर्ण कर्मचारीको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ