Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिदा आकस्मिक बाहेकका सेवा बन्द

बयालपाटा  अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण  देखिदा आकस्मिक बाहेकका सेवा बन्द

अछाम । 

बयालपाटा अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सुचना जारी नभएसम्मका लागि बन्द गरेको हो । 

केहि दिन पहिले गरिएको पिसिआर परिक्षणका क्रममा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासनले एक सुचना जारी गर्दै असार २५ गते देखि लागु हुने गरि अर्को सुचना नआउञ्जेल सम्म आकस्मिक बाहेकका सेवा हाललाई बन्द गर्ने निर्णय गरेको हो । अछाममा ६ सय ३ जनमा कोरोना भाईरसको संक्रमण यसअघि नै पुष्टी भईसकेको छ । 

अछाममा ९२ जना कोरोना जितेर घर फर्किसकेका छन् भने बाँकीमा सामान्य लक्षण भएकोले अधिकांशकाे सम्बन्धित स्थानीय तहको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको बताइएको छ । कोरोना सङ्क्रमण हुनेमा अधिकांश भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेका बताइएको छ ।

उपचारका क्रममा मृत्यु भएका रामारोशन गाउँपालिकाका एक जनामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । दशवटै स्थानीय तहमा एक हजार १६३ जनामा एन्टीबडी पोजिटिभ देखिएको छ ।

प्रतिक्रिया