Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो, १७८ जना निको भए

अछाम – जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । बिहिबार मंगलसेन नगरपालिकामा १ जना, साँफेबगर नगरपालिकामा २ जना र चौरपाटि गाँउपालिकामा १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको हो ।

यो संगै कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । साँफेबगर नगरपालिकामा आज २ जनालाई कोरोना पुृष्टि भएको छ । साँफेबगर नगरपालिकाका ३६ र ३० बर्षका महिलामा कोरोना पुष्टि भएको हो ।

यो संगै साँफेबगरमा कोरोना संक्रमितको सख्या १ सय ५२ पुगेको छ । यस्तै मंगलसेन नगरपालिका वडा नम्बर १४ का ७५ बर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । यो संगै मंगलसेनमा संक्रमितको सख्या ६९ पुगेको छ । यस्तै चौरपाटी गाउँपालिकाका २३ बर्षका महिलामा कोरोना पुष्टि भएको हो । त्यहाँ संक्रमितको सख्या ५१ जना पुगेको छ ।

हालसम्म मेल्लेखमा कोरोना संक्रमितको सख्या १ सय १, रामारोशन गाउँपालिकामा १ सय ४ जना, वान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना, ढकारी गाउँपालिकामा २८ जना, पन्चदेवल विनायक नगरपालिकामा २० जना, कमलवजार नगरपालिकामा २५ जना र तुर्माखाँद गाउँपालिकामा २३ जनालाई कोरोना पुष्टि भएको छ ।

कोरोना निको हुनेको सख्या १७८ पुगेको छ । आज साँफेबगरका थप २० जनालाई कोरोना निको भएसगै निको हुनेको सख्या १७८ पुगेको हो ।सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा सबैभन्दा बढी बाजुरामा ६ सय १५, अछामका ६०७, डोटीका ५७७, कञ्चनपुरका ४४३ जना, डडेल्धुराका २८०, बैतडीका २७४, बझाङ १६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया