Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

बँदेलको सिकार नगरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष  कुँवरद्धारा स्पष्ट (विज्ञप्तिसहित)

बँदेलको सिकार नगरेको कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष  कुँवरद्धारा स्पष्ट (विज्ञप्तिसहित)

धनगढी-  कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष शिवराज कुँवरले आफुले जंगली जनावर बँदेलको सिकार नगरेको स्पष्ट पार्नुभएको छ । 

आइतबार होलिको दिन उपाध्यक्ष कुँवरले आफ्नो फेसबुक वालमै मरेको बन सुँगुर ९स्थानिय भाषा०को फाटोसहित ह्याप्पि होलि भनेर पोष्ट सार्वजनिक गर्नुभएको थियो ।
त्यो फोटो ले सामाजिक संजालमा पर्न गएको असरलाई आत्माआलोचना गर्दै उपाध्यक्ष कुँवरले एउटा विज्ञप्ति जारि गर्दै आफु गएको दशैं तिहारमा आफ्नो पुर्ख्यौलि घर अछाम मुवासैन गएको बेला खिचेको बताउनु भएको छ ।

उक्त्त फोटो त्यहाँ का स्थानियले आफ्नो अन्नबालि बचाउनको लागि थापेको पासा जालमा परि लडेर घाईते भएको र स्थानिय को कोलाहल सुनेर आफुपनि त्यहाँ गएर फोटो मात्र खिचेको उपाध्यक्ष कुँवरले प्रष्ट पार्नुभयो ।


हेरौं उहाँ को विज्ञप्ति जस्ताको त्यस्तै

प्रतिक्रिया

ट्रेन्डिङ