Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २१ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एल आई सी नेपाल धनगढी शाखाद्धारा बिमित मृतकका परिवारलाई मृत्यु दाबी चेक हस्तान्तरण

एल आई सी नेपाल धनगढी शाखाद्धारा बिमित मृतकका परिवारलाई  मृत्यु दाबी  चेक हस्तान्तरण

धनगढी- एल आई सी नेपाल लि. धनगढी शाखाले स्व.यज्ञ राज बोहराका परिवारलाई मृत्यु दाबी  चेक हस्तान्तरण गरेको छ ।

जीवन बीमा गराउनु भएका स्व.यज्ञ राज बोहराका श्रीमती जानकी बोहरालाई शाखा कार्यलयमा एक कार्यक्रम बिच शाखा प्रबन्धक कृष्ण भट्ट र बरिष्ठ अभिकर्ता गंगा राम धामी ले सयुक्त रुपमा मृत्यु दाबीको चेक रकम हस्तान्तरण गर्नु भएको छ ।मृतक बोहराले केहि महिना अगाडि मात्र अर्ध बार्षिक किस्ता बुझाउने गरि अभिकर्ता  गंगाराम धामी मार्फत एल आई सीमा रु दस लाख बिमाङ्कको जीवन बीमा गर्नु भएको थियो ।

उहाले प्रथम किस्ता बाफत रु.२४२६०  जम्मा गर्नु भएको थियो। बोहराको स्वास्थ्यमा अकस्मात समस्या आई सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको थियो ।

शाखाले मृतक बोहोराकी  श्रीमती जानकी बोहरालाई बीमा बाफतको रकम  आज एक कार्यक्रम बिच हस्तान्तरण गरेको हो । 

 मृतक बोहोराकी  श्रीमतीले बीमा बाफतको रकमले आफ्नो बालबच्चाको पढाईमा सहयोग र आफ्नो घाउमा मलम लगाउदै आफुलाई ठुलो आर्थिक सुरक्षाको प्रत्याभुति दिलाएकोमा एल आई सी प्रति कृतज्ञ रहेको भन्दै  धन्यबाद ब्यक्त गर्नु भएको छ।

शाखा कार्यलयमा स्वर्गिय बोहरा प्रति श्रदान्जली ब्यक्त गर्दै शाखा प्रबन्धक भट्टले आफुले एक असल बिमीत गुमाएकोमा दुख ब्यक्त गर्दै परिवारमा आई पर्ने मानबिय क्षतिको पुर्ती कहिले पनि हुन नसक्ने  तर आर्थीक रुपमा परिवारको मुख्य ब्यक्तिको निधन हुँदा आस्रित परिवारमा आई पर्ने आर्थिक संकटमा बीमा रकमले ठुलो राहत पुर्याउने बिचार ब्यक्त गर्दै आफुहरु सदा आफ्ना बिमीतहरु र निजका परिवारको सुखदुखमा सँगसगै रहने बिश्वास ब्यक्त गर्नु भयो।


साथै उक्त क्रममा अभिकर्ता धामीले एल आई सी नेपाल आफ्ना बिमीत र परिवारको सुख दुखमा सधै साथ साथै रहने र हरदम आफुहरु सेवामा कटिबद्ध रहने बिचार ब्यक्त गर्नु भएको थिएको छ ।

उक्त क्रममा पुस्कर भट्ट लगायतका अभिकर्ताको समेतको सहभागिता रहको थियो।

प्रतिक्रिया

ट्रेन्डिङ