ताजा अपडेट
अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
अछाम- अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सोमबार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित डोजर दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका–२ का २८ वर्षीय किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए। सडकबाट दुई सय ५० मिटर तल खसेको उनले बताए।
केही दिन पहिले मात्र सोही भिरबाट विद्यालय जाने क्रममा चण्डाली निवासी ७ बर्षिया बालिकाको समेत लडेर ज्यान गएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया