ताजा अपडेट
आगलागीबाट एकै दिन एक करोड १३ लाखभन्दा बढीको क्षति, एकजनाको मृत्यु
काठमाडौं- पछिल्लो चौबीस घण्टामा देशका ३६ स्थानमा ठूला आगलागी भएका छन्। ती घटनामा परी एकजनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार बिहान १० बजेदेखि सोमबार बिहान १० बजेसम्म भएका ती आगलागीका घटनाले १ करोड १३ लाख ६७ हजार रूपैयाँ बराबरको क्षति गरेको छ। आगलागीमा परी ३९ चौपायाको मृत्यु भएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया