Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अब मोबाइलबाटै पुलिस रिपोर्ट लिन सकिने, नागरिक एपमा नयाँ अपडेट

अब मोबाइलबाटै पुलिस रिपोर्ट लिन सकिने, नागरिक एपमा नयाँ अपडेट

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराउँदै आएको पुलिस क्लियरेन्स रिपोर्ट अब नागरिक एपमार्फत नै लिन पाउने भएका छन् । नागरिक एपमा नयाँ अपडेट आएसँगै यो सेवाको सुरुवात भएको छ ।

याे सेवा लिन सर्वप्रथम एपमा हाेमपेजमा रहेकाे ‘प्रहरी चारित्रिक प्रमाणपत्र’ मा क्लिक गरी आफ्नो ईमेल एड्रेस टाइप गर्नुपर्छ । यसपछि सो ईमेलमा प्राप्त ६ डिजिटको भेरिफिकेशन कोड राख्नुपर्छ ।

अब ‘रिपोर्टका लागि अनुरोध’ अप्सनमा क्लिक गरी प्रहरी चारित्रिक प्रमाणपत्र फारम भर्नुपर्छ ।

नागरिक एपमा उक्त सेवा समावेश भएसँगै त्यहीँबाट आवेदन दिनेदेखि पुलिस रिपोर्ट प्राप्त गर्नेसम्मका कार्य सम्भव भएकाे छ ।

यसअघि यही फागुनमा प्रहरी कार्यालयको अपराध अनुसन्धान विभाग, चालचलन शाखाबाट प्राप्त अनलाइन रिपोर्ट आफैं प्रिन्ट गरेर सोझै परराष्ट्र मन्त्रालयबाटै प्रमाणीकरण हुने व्यवस्था मिलाइएको थियो ।

अब त्यसलाई अझ प्रभावकारी र सबैको हातहातमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नागरिक एपमा समावेश गर्ने गरिएका हो ।

प्रतिक्रिया