Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामको साँफेबगर बाट चोरेर भागेका ब्याक्ती बाजुरामा पक्राउ ।।

अछामको साँफेबगर बाट चोरेर भागेका ब्याक्ती बाजुरामा पक्राउ ।।

बाजुरा ।जिल्ला प्रहरी कार्यालय बाजुराले आठ तोला सुनसहित एक जनालाई प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको एक टोलीले बडीमालिका नगरपालिका–भौनेरबाट ३८ सय नगद र ८ तोला सुनसहित पक्राउ गरेको हो ।

बुटवल घर भई हाल अछामको साँफेवगरमा जिप पार्कमा रहेको होटेल सुष्मामा काम गदैँ आएका राजु श्रेष्ठ प’क्राउ परेका हुन ।

उनलाइ अनुसन्धानका क्रममा बडमिालिका नगरपालिका स्थित भौनेरबाट साझ ६ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प’क्राउ श्रेष्ठको थप अनुसन्धान भैरहेका प्रहरी जनाएको छ ।

श्रेष्ठ केही दिन अघि आफुले काम गर्दै आएको अछाम जिल्लाको साफेबगरमा रहेको होटल सुष्मा बाट सुन सहित नगद लिएर फरार भएका थिए ।

प्रतिक्रिया