ताजा अपडेट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मास्कबिना प्रवेश निषेध
काठमाडौं - अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलमा मास्कको प्रयोग अनिवार्य गरेको छ । मास्कबिना विमानस्थल परिसरमा प्रवेश निषेध गर्ने भन्दै कार्यालयले सूचना जारी गरेको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए ।
‘नो मास्क, नो इन्ट्री’ शीर्षकमा जारी गरिएको सूचनामा धेरै भिडभाड नगर्न र सामाजिक दूरी कायम गर्न पनि भनिएको छ ।
अन्तर्राष्ट्रिय यात्राका लागि प्रस्थान गर्ने व्यक्तिले अनिवार्य रुपमा पिसीआर रिपोर्ट देखाउनुपर्ने पनि भनिएको छ । टिकट भएका व्यक्ति बाहेक अन्यलाई गेट बाहिरैबाट गइदिन पनि कार्यालयले अनुरोध गरेको छ ।
यस्तो छ सुचना

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया