ताजा अपडेट
कोरिया, जापानसहित ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द (यस्तो छ विज्ञप्ति)
काठमाडौँ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ५ देशमा वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ५ देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द गरिएको जानकारी गराएको हो । मन्त्रालयले बैशाख ९ गतेदेखि लागू हुनेगरी अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, बंगलादेश र चीनका लागि वैदेशिक अध्ययन स्वीकृतिपत्र दिन बन्द गरेको हो ।
विज्ञप्तिमा विश्वभर नयाँ भेरियन्टसहितको कोभिड १९ महामारी फैलिरहेकोले नेपालमा समेत संक्रमण बढ्दै गएकोले अर्को सूचना प्राप्त नभए सम्मका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र दिन बन्द गरिएको बताइएको छ ।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया