ताजा अपडेट
धनगढीका व्यापारीको भक्तपुरमा दुर्घटना हुँदा मृत्यु
काठमाडौँ - धनगढीका एक जना व्यापारीको भक्तपुरमा दुर्घटना हुँदा मृत्यु भएको छ ।
धनगढीको चौराहमा रहेको पाठक चस्मा सेन्टरका सञ्चालक पदमराज पाठकको दुर्घटनामा मृत्यु भएको हो ।
व्यवसायकै सिलसिलामा राजधानीमा पुगेका ४३ वर्षीय पाठक सवार रा २ प ४४३७ नम्बरको मोटरसाइकल र बा ३ ख ४४६५ नम्बरको टिपर भक्तपुरको गठ्ठाघरमा बुधवार राति सवा ९ बजे ठोक्किँदा घाईते भएका थिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया