ताजा अपडेट
एमाले अछाम इन्चार्जको जिम्मेवारी झपट बोहरालाई
नेकपा एमाले ले सुदुरपश्चिमका नेताहरुको जिम्मेवारी तोकेको छ । प्रदेशको इन्चार्जको जिम्मेवारी उधोग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टलाई दिएको छ । सह इन्चार्जमा गणेश सिं ठगुन्ना, नारदमुनी राना, महेस्वर पाठकलाई जिम्मेवारी दिएको छ । रानालाई कैलालीको इन्चार्ज पनि बनाएको छ ।
प्रदेश अध्यक्षमा कर्ण थापालाई जिम्मेवारी दिएको छ । यस्तै कैलाली सह –इन्चार्जमा लीला भन्डारीलाई जिम्मेवारी दिएको छ । गौरी कुमारी ओली डोटी इन्चार्ज ,झपट बोहरा अछाम इन्चार्ज ,पुरन सिं दयाल बैतडी इन्चार्ज , लालबहादुर थापा बाजुरा इन्चार्ज , राजेन्द्र सिंह रावललाई प्रदेश सचिब एबम डडेल्धुरा इन्चार्ज तोकेको छ ।
जिम्मेवारी यस प्रकार रहेको छ :-
लेखराज भट्ट :- इन्चार्ज सुदूरपश्चिम प्रदेश, प्रमुख उद्योग तथा वाणिज्य विभाग, इन्चार्ज नेपाल उद्योग व्यवसाय महासङ्घ तथा सम्बद्ध सङ्गठनहरू
कर्ण थापा :- अध्यक्ष सुदूरपश्चिम प्रदेश
गणेश ठगुन्ना :- प्रमुख सामान्य प्रशासन विभाग, सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज दार्चुला
नदरमुनि राना :- सह इन्चार्ज सुदूरपश्चिम प्रदेश, इन्चार्ज कैलाली
प्रेम आले :- प्रमुख वन तथा वातावरण विभाग
महेश्वर पाठक :- सह इन्चार्ज सुदूरपश्चिम प्रदेश
राजेन्द्र रावल :- सचिव सुदूरपश्चिम प्रदेश, इन्चार्ज डडेल्धुरा जिल्ला
लाल बहादुर थापा :- इन्चार्ज बाजुरा जिल्ला
निरुदेबि पाल :- इन्चार्ज कञ्चनपुर जिल्ला
पुरनसिंह दयाल :- इन्चार्ज बैतडी जिल्ला
गौरी ओली :- इन्चार्ज डोटी जिल्ला
झपट बोहरा :- इन्चार्ज अछाम जिल्ला
भैरव सिंह :- इन्चार्ज बझाङ जिल्ला
दीपक देवकोटा :- सह इन्चार्ज कैलाली जिल्ला
लीला भण्डारी :- सह इन्चार्ज कैलाली जिल्ला
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया