Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २७ जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा भारु नोट नसाटिँदा भारतबाट फर्केका हजारौँ सुदूरपश्चिमेली समस्यामा

सुदूरपश्चिममा भारु नोट नसाटिँदा भारतबाट फर्केका हजारौँ सुदूरपश्चिमेली समस्यामा

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए।

सीमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सयदेखि २ हजार सम्मका नोटका गड्डी लिएर घर आइपुगेका थिए। अहिले स्थानीय बजारमा व्यापारीहरुले भारु नोटको कारोबार गर्न मानेका छैनन्, उनले पीडा पोख्दै भने, ‘घर व्यवहार चलाउन पनि गाह्रो भएको छ ।' भारतबाट तीन महिनाअघि घर फर्किएका डोटीका कर्ण भट्ट पनि भारु नोट नचल्दा आर्थिक कारोबारबाटै वञ्चित भए।

वर्षभरि भारतमा काम मजदुरी गरेर ल्याएको डेढ लाख बढी भारु सटही गर्न नपाएपछि घरमै थन्काएर राख्नुपरेको भट्टले दुखेसो पोखे। ‘व्यापारीहरुले भारु ५ सयभन्दा बढीका नोटको कारोबार गर्न मानेका छैनन्।’ भारतले पहेलेजस्तै मुद्रा नै परिवर्तन गर्ने पो हो कि भन्ने पिरलो छ उनलाई। 

भारुको कारोबार रोकिँदा पीडित यी दुई प्रतिनिधि पात्र मात्र हुन्। यो घटनाका कारण भारतमा मजदुरी गरेर लकडाउनमा घर फर्किएका थुप्रै नेपाली मारमा परेका छन्।

प्रतिक्रिया