ताजा अपडेट
कञ्चनपुरमा प्रहरी दम्पती सवार मोरटरसाईकल दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान घाइते
कञ्चनपुर : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जना महिला सशस्त्र प्रहरीको मृत्यु भएको छ । महेन्द्रनगरबाट कैलालीतर्फ गएरहेको म १ प ८९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवारी महिला प्रहरीको मृत्यु भएको छ भने उनको श्रीमान घाइते भएका छन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको कृष्णपुर बनदेवी झाडीमा विपरित दिशाबाट आइरहेको साइकललाई बचाउँन खोज्दा मोटर साइकल दुर्घटनामा परेको थियो । दुर्घटनमा मोटरसाइक चालक प्रहरी जवान चन्द्रबहादुर बोहराकी २४ वर्षीया श्रीमती तारा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
बझाङ घर भएका बोहरा पाँच वर्ष पहिले प्रहरीमा भर्ना भएका थिए। बैतडी माइत भएकी तारा बोहरा पनि सशस्त्र प्रहरीमा रहेको र दार्चुलामा कार्यरत रहेको खुल्न आएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया