ताजा अपडेट
अछाममा आइतबार देखि निषेधाज्ञा
बैशाख १७ , अछाम
कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलन नदिन अछाममा आइतबार राती १२ बजे देखि लागू हुनेगरी निषेधाज्ञा गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, अछामले शुक्रबार सूचना जारी गरी जेठ २ गतेसम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको जनाएका छन्।
उक्त समयमा अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा/स्थलहरू आज मिति २०७८/०१ / १९ राति १२ बजेदेखि २०७८/०२/०२ गतेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)बमोजिम यस जिल्लाभरी नगर्न/नगराउन हुन यो निषेधाज्ञा जारी गरिएको छ।
उक्त आदेशको उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,” अछामका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।


सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया