ताजा अपडेट
उद्योग वाणिज्य संघ अछामको अध्यक्षमा कडायत निर्विरोध
अछाम उद्योग वाणिज्य संघको अध्यक्षमा महेन्द्र बहादुर कडायत निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको सातौं जिल्ला अधिवेशनबाट संघको अध्यक्षमा महेन्द्र बहादुर कडायतलगायत पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् । जसम बम बहादुर रावल ,उपाध्यक्ष, यज्ञ राज ढुंगाना, उपाध्यक्ष, छत्र बहादुर बोहोरा महासचिव, कृष्ण बहादुर कुँवर सचिव , दल बहादुर साँउद कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन ।
सदस्यमा बिमला कुमारी शाही, श्याम लाल देउवा, मिन बहादुर बोगटी, प्रकाश बहादुर शाही, नरेन्द्र खड्का टंक खड्का, निर्प बहादुर कुँवर, भिम बहादुर कुँवर ,रण बहादुर, रावत भिम बहादुर चलाउने, मिलता अधिकारी, भारती भट्टराई ,महेश खड्का, मिन राना, अक्कल सोव ,निर्वाचित भएका निर्वाचन समितिका संयोजक कृष्ण प्रसाद ढुंगानाले जानकारी दिए ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
-
अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ?
प्रतिक्रिया